म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...
म्याग्दी
-
-
बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...
-
बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...
-
स्थापना दिवसमा नेविसंघ म्याग्दीद्धारा बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग(तस्बिरहरु)
बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको बेनी स्थित बालगृहलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका विच बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त सामग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेविस...
-
रघुगंगामा माओवादीबाट अध्यक्षमा चार जनाको उम्मेदवारी दावी
म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा र...
-
अन्नपूर्ण गाउँपालिकाको सात वडामा एमालेले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाका सात वडामा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । ३० बैशाखमा सम्पन्न हुने निर्वाचन नजिकिदै गरेको अवस्थामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । वडा नम्बर २ भुरुङ्ग तातोपानीमा श्याम कुमार राना मगरलाई...
-
एसईईको परीक्षा ९ गते शुक्रबारदेखि
काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्...
-
मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु
बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, म...
-
कांग्रेस रघुगंगाको पार्टी कार्यालय स्थापना ,सभापति गर्बुजाद्धारा उद्घाटन
बेनी । नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिले कार्यालय स्थापना गरेको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थापना भएको कार्यालयको शुक्रबार एक कार्यक्रमका विच जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गर्बुजाले पार्टीलाई थप सशक्त र व्यव...
-
स्थानीय तह निर्वाचन:म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !
म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित...






















