बेनी । बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको हो। नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, विद्यालयका प्रधानाध्यापक सहितको जनप्रतिनिधिको उपस्थितिमा...
म्याग्दी
-
-
अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गर...
-
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
मालिका गाउँपालिकाको कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी दर्ता भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेले ६,नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २,नेकपा एकिकृत समाजवादीले एक जनाको मनोनयन दर्ता गरेका हुन् । चुनावी प्रक्रिया मार्फत महिला चार ,दलित तथा अल्पसंख्यक सदस्य २ जन...
-
जिल्ला समन्वय समिति गठनका लागि एमालेको एकल बहुमत,प्रमुखमा थापाको दाबी
म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख र अध्यक्ष र उपप्रमुख रउपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छ मध्ये तीनवटा गाउँपालिकामा अध्य...
-
म्याग्दीमा ७ दशमलव ५७ प्रतिशत मत बदर
म्याग्दी । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८५ हजार ३७५ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्...
-
गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने तथा वडा नम्वर ९का वाडा अध्यक्ष चक्रबहादुर केसी लगएतका जनप्रतिनिधिलाई बधाई तथा स्वागत गर...
-
भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । विहिबार राती बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जादैँ गरेको च ०४२३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा बारपाक –४ बस्ने अन्दाजी ३१/३२ बर्षका सन्तमान गुरुङको घटना स्थलमै मृ...
-
बेनी नगर प्रमुख सहित चार गाउँपालिका अध्यक्षको सपथ ग्रहण
बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा हलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । मुख्य न...
-
अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी
पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । म्याग्दीको अन्...














