बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मल...
म्याग्दी
-
-
म्याग्दीमा भयावह बन्दै कोरोना : एकैदिन थपिए २३५ जना संक्रमित ,एकको मृत्यु
बेनी ।म्याग्दीमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय म्याग्दीका अनुसार म्याग्दीमा थप २३५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ८७९ पुगेको छ । कोरोना संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना,...
-
म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
-
म्याग्दीमा थपिए २८ जना कोरोना संक्रमित ,एक जनाको मृत्यु
बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरु...
-
‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )
लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित ८ मे २०२१ शनिबार सम्पन्न प्रथम मोना गोल्फको उपाधी म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रति...
-
११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत ...
-
देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...
-
कोरोना महामारी विरुद्ध लड्न धवलागिरीमा कांग्रेसले गर्यो टोली परिचालन
बेनी ।कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकामा आपतकालिन उद्धार सहितको अभियान सुरू गरेको छ । गाउँपालिका भित्र कोरोनका कारण समस्यामा परेकालाई उद्धार सहित उपचारमा निशुल्क सवारीसाधनको समेत ब्यवस्थापन गरिएको कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले जा...
-
मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस
म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो...
-
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...