गलेश्वर । म्याग्दीमा सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने सामाजिक कुरिती, दुव्र...
म्याग्दी
-
-
जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...
-
म्याग्दीमा भट्टराईको ९८ औं जन्मजयन्ती मनाइयो
बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाएको छ । पार्टी कार्यालयमा आयोजित जन्मजयन्तीको अवसरमा बोल्दै सभापति खमबहादुर गर्बुजा‘खम्बीर’ले आफ्ना सिद्धान्त र लक्ष्य अडिग बनेर हिड्ने स्वर्गीय भट्टराईलाई सधै साथमा लिएर हिड्नुपर्न...
-
माओवादीको महाधिवेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट
बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ ।गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिवेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो । म्याग्दी जि...
-
बेगखोलालाई बाल श्रममुक्त वडा घोषणा (तस्बिरहरु)
म्याग्दी । बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोस सहित म्याग्दीको रघुगंगा गाउँपालिका–१ ,बेगखोलालाई बालमैत्री वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रत...
-
बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु
प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...
-
तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ
प्रताप बानियाँ म्याग्दी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो । एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पन...
-
किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ (तस्बिरहरु)
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्य...
-
मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)
बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...
-
एक जना बृद्धको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । ताकमको रत्नेगैरामा आइतबार साँ...






















