बेनी आईतबार माघ १३ गते । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाको शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्मपन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो ...
म्याग्दी
-
-
पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
च्युरिबोट, शनिबार माघ १२ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई स...
-
शिक्षक घर्ति मगर सम्मानित
च्युरिबोट, शनिबार माघ १२ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा रहेको सिद्धार्थ माविमा अध्यापनरत शिक्षक घर्ति मगर र दुई विद्यार्थी सम्मानित हुनुभएको छ । च्युरिबोट निवासी हाल युकेमा कार्यरत समाजसेवी द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागविर चोचाङ्गी पुन मगरद्वारा प्रत्येक बर्ष गरिने फरक फरक विदाका...
-
नेकपा निकट अनेरास्ववियूको म्याग्दी अध्यक्षमा खड्का
बेनी शनिबार माघ १२ गते । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा च...
-
नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा
समिर रोका मगर बेनी, बुधबार माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मज...
-
प्यावसन अध्यक्षमा पुनः सुवेदी
बेनी सोमबार माघ ७ गते । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष सुवेदी संगै प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन पुन मगर , सचिवमा जनहित...
-
निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित
म्याग्दी, शबिार माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ ज...
-
निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन १९ गते
बेनी शनिबार माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले अ...
-
निर्माण व्यवसायीहरुको आग्रह ः जिल्लाको योजनामा केन्द्रको हस्तक्षेप बन्द गरियोस्
म्याग्दी शनिबार माघ ५ गते । साना निर्माण व्यवसायीहरुले जिल्लामा हुने विकास निर्माणका योजनामा केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । उनिहरुले जिल्लामा हुने विकास निर्माणका योजनको जिम्मा निर्माण व्यवसायी जिल्ला शाखा मातहत हुनुपर्नेमा जोड दिएका छन् । निर्माण व्यवसायी संघ म्याग्दी शाखाको १८ औं साधार...
-
बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन
प्रताप बानियाँ म्याग्दी, शनिबार माघ ५ गते । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्कि...













