• बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द

    म्याग्दी । स्तरोन्नति र विस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ स्थित काभ्रेभ...

  • ‘बेनीको बजार, जता माया उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार ब...

  • मोना यूएईद्धारा पत्रकारद्धय कमल खत्री र धिरन खत्री सम्मानित

    म्याग्दी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । सञ्चार माध्यममा र...

  • चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन

    म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमख...

  • २४ जना क्षयरोगका विरामी

    म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भए...

  • जिल्ला प्रशासन कार्यालयद्धारा साबधानी अपनाउन अनुरोध

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम बढेको भन्दै ...

  • जनकपुरधामको एक होटलमा महिलाको शव फेला

    जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्याल...

  • प्रथम मालिका महोत्सव हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उ...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी...

  • क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन

    म्याग्दी। क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिती म्याग्दीको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट लक्ष्मी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णसिँह बानियाँ, द्धितृय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कम...