म्याग्दी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीला...
म्याग्दी
-
-
नेपाली काँग्रेस म्याग्दीको सचिवमा युवा नेता रकालको उम्मेद्धारी घोषणा (भिडिओ सहित)
म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिव समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्ष...
-
बन्दका कारण जनजिवन प्रभावित
म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्ला...
-
अधुरा पुर्वाधार योजनालाई पूर्णता दिन चौतर्फी दवाव
म्याग्दी । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पूर्णता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पु...
-
हिदीका ३२ घरधुरीमा एक घर, एक धारा
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका बिच आयोजनाको उद्घाटन गरिएको छ । आयोजन...
-
नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...
-
तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना
बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ र...
-
म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल
बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न ...
-
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे
बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन...
-
बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...






















