• माटोको ढिस्कोले पुरिएर म्याग्दीमा एक मजदुरको मृत्यु

    म्याग्दी बुधबार बैशाख १८ गते । म्याग्दीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गएको छ । बेनी –दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका ६ चुत्रेनीमा ग्यावीयन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दीया नगरपालिका–४ ठाकुरद्धाराका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

  • बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख १७ गते । म्याग्दीको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेन...

  • व्यावसायिक बनाउन महिलाहरुलाई बंगुर तथा कुखुरापालन तालिम

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख १७ गते। नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा बंगुर तथा कुखुरापालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिमको बेनी नगरपा...

  • निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

    बेनी मंगलबार बैशाख १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्...

  • पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

    प्रताप बानियाँ म्याग्दी, सोमबार बैशाख १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्...

  • तरुणदल दल म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,सोमबार बैशाख १६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञाप...

  • पश्चिम म्याग्दी मगर समाजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    पोखरा ,शनिबार बैशाख १४ गते । पश्चिम म्याग्दी मगर समाज पोखराको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शिलशिलामा कास्कीको पोखरामा कसोबास गर्ने पश्चिम म्याग्दीली मगरहरुको साझा संस्था पश्चिम म्याग्दी मगर समाजको आयोजनामा शनिबार विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न ...

  • ६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्

    कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...

  • टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

    ध्रुबसागर शर्मा म्याग्दी मंगलबार बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकल...

  • कविता-चन्द्रे दाई

    दर्पण रोका मगर चन्द्रे दाई, संसार जितेर आफै हार्नेहरु मध्य हारेर पनि फेरि उठ्नेहरु मध्य सकारात्मक सोच र झरनाको खोचहरुमा सम्भावनाको खोजि गर्नेहरु मध्य केबल तपाई हो चन्द्रे दाई। चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ? मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ? एकदिन भक्तहरु सङ्ग भगवानले एउटा चिज मागे भने भक्तहरु...