म्याग्दी,शनिबार साउन ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारका लागि छनौट हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने २० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि गण्डकी प्रदेशबाट म्याग्दीका खत्र...
म्याग्दी
-
-
बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग
सन्तोष गौतम/बेनी ,शुक्रबार साउन १० गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक ल...
-
बेनपाका प्रशासकीय अधिकृत कार्यालय छाड्दै हिड्दै
साधन राम्जाली /म्याग्दी ,विहिबार साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उ...
-
सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा
साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य...
-
रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण
प्रताप बानियाँ/म्याग्दी, बुधबार साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्...
-
जेसिजद्धारा पर्यटकीय लभ्लीहिल जाने पदमार्गमा वृक्षारोपण
म्याग्दी आइतबार साउन ५ गते । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी –मोना– लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो वृक्षारोपण गरिएको हो । वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर...
-
विमला ‘सँगै नाचेर’ बजारमा आइन्
म्याग्दी शनिबार साउन ०४ गते । गरौँ आज तीजको कुरा लाइछौ सारी हातभरी चुरा सँगै नाचेर, रमाइलो गराँैला सँगै नाँचेर । फनफनी घुमेर कम्मर भाँचेर ।। माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यस...
-
भाषा र प्रविधि सम्बन्धी दुई दिने तालिम सुरु
म्याग्दी, शनिबार साउन ४ गते । जिल्लामा क्रियाशिल पत्रकारका लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा शनिबार देखी सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्नुहुँदै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले क्रियाशिल...
-
उद्योग वाणिज्य संघद्धारा अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग
बेनी,शुक्रबार साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधा...
-
गणक र सुपरीवेक्षकलाई गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम
म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जि...


























