काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । फाइल तस्वीर उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य ...
म्याग्दी
-
-
नेवार समुदायको बर्षे नाच सुरु,पहिलो दिन घण्टाकर्ण पर्व मनाइयाे (फोटो र भिडियो सहित )
म्याग्दी ,मंगलबार साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ । बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्य...
-
रघुगंगाको तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना
म्याग्दी,सोमबार साउन १३ गते । जिल्लाको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको २४ औँ पोष्टको रुपमा तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रमुख अधिकारी लिलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो । ...
-
धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल
सन्तोष गौतम/गोपाल आचार्यताकम,सोमबार साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपा...
-
स्वास्थ्य कार्यालय प्रमुख आचार्य सहित ४ कर्मचारी अख्तियारको फन्दामा (भिडियो सहित )
म्याग्दी,आइतबार साउन १२गते । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् । https://youtu.be/X1dgZ2LrwiQ उनीहरुले कार्यलयबाट सञ्चाल...
-
लायन्स क्लबहरुद्धारा बोधीचित्त र पिपलको वृक्षरोपण
बेनी ,शनिबार साउन ११ गते ।म्याग्दीको सदरमुकामा बेनीमा रहेका लायन्स क्लवहरुले शनिबार विभिन्न जातका विरुवाहरु रोपेका छन् । लायन्स क्लब अफ बेनी पिस सिटीले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्तको विरुवा रोपेको छ । हरेक सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक...
-
‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ’ म्याग्दीका खत्रीलाई
म्याग्दी,शनिबार साउन ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारका लागि छनौट हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने २० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि गण्डकी प्रदेशबाट म्याग्दीका खत्र...
-
बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग
सन्तोष गौतम/बेनी ,शुक्रबार साउन १० गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक ल...
-
बेनपाका प्रशासकीय अधिकृत कार्यालय छाड्दै हिड्दै
साधन राम्जाली /म्याग्दी ,विहिबार साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उ...
-
सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा
साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य...


























