बेनी, बिहिबार फागुन २ गते । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा दुई नातीहरुलाई हुर्काउँन आर्थिक र बसोबासको समस्यामा पर्नुभएकी एक बृद्धलाई सहयोग जुटेको छ । आर्थिक अभाबले कोठा भाडा तिर्न नसकेपछि स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा आश्रय लिनुभएकी ७५ बर्षिय जमुना सुनार र उहाँका दुई नातीहरुलाई बेनीका...
म्याग्दी
-
-
गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल
बेनी बिहिबार फागुन २ गते । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो । ४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग...
-
विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन
बेनी बुधबार फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर ब...
-
म्याग्देली युवा केसी बेलायतको स्थानिय निर्वाचनमा चुनाव लड्ने
अल्डरसट,लन्डन मंगलबार माघ २९ गते । म्याग्दी घर भई हाल संयुक्त अधिराज्य बेलायतको अल्डरसटमा वसोबास गर्दै आएका प्रबेश केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन। नेपालीहरुको बाक्लो बस्तीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्...
-
नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने
बेनी मंगलबार माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन...
-
बेनी नगरपालिका ६ को ५० % योजना सम्पन्न
साधन राम्जाली मगर बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक ...
-
म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज
काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...
-
जिप दुर्घटनाका गम्भीर घाईतेलाई पोखरा पठाइयो
म्याग्दी आईतवार माघ २७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर दुई घाईते मध्ये एकलाई गाउँपालिका अध्यक्ष्य भवबहादुर भण्डारीको पहलमा थप उपचारका लागि हेलिमा कास्कीको मनिपाल अस्पताल पोखरा पठाइएको छ । राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९...
-
जिप दुर्घटना अपडेट : घाईतेहरुकाे नामावली विवरण
बेनी आईतवार माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जाँदै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको थियो । जिप सडकदेखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प...
-
गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते
बेनी आईतवार माघ २७ गते ।बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ । आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका तीन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको हो । जिप सडक देखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहर...


























