राष्ट्रिय Archives - Page 105 of 108 - Myagdi News

thumbnail

नवयुग उत्कृष्ट वर्ष खेलाडी

काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय…

thumbnail

नेकपाका शीर्ष नेताको गृहजिल्लामा योजनै योजना

काठमाडौं आईतबार माघ २७ गते । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६…

thumbnail

म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा…

thumbnail

कर्मचारी समायोजन स् ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

काठमाडौं शुक्रबार माघ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र…

thumbnail

सरकारविरुद्ध नेकपाका अध्यक्ष प्रचण्ड नै खनिए

काठमाण्डौ शुक्रबार माघ २५ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल सरकारविरुद्ध खनिनु भएको छ । अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न…

thumbnail

गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना…

thumbnail

१ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै

बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा…

thumbnail

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको…

thumbnail

१९ हजार कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं बुधबार माघ २३ गते । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४÷७५…