काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गर्नुभएको छ । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी...
राष्ट्रिय
-
-
१९ लाख बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद
दाङ । बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ । भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले बताउनुभयो । खरिद बिक्रिको कुनै क...
-
माओवादी केन्द्रीय समिति बैठक दोस्रोपटक सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुन सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । हामीले असार १५ गते नै बैठक बस्न खोजेका थियौ । केन्द्रीय कार्यालय पेरिसडाँड...
-
बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार लुम्बिन...
-
नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर ...
-
भरतपुर महानगरको बजेट ५ अर्व ७४ करोड ४२ लाख
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ ।महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख ...
-
एमालेले बहिष्कार गरेपछि हेटौंडा नगरसभा बैठक स्थगित
मकवानपुर । नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा...
-
१३.७८ अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । दुई घण्टाको लागि खुलेको बजार शुरुमा ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ । शुक्रवार १३.७८ अङ्कले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल का...
-
बेथानचोक गाउँपालिकाले विद्यार्थीलाई दियो एक लाख छात्रवृत्ति
काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख छात्रवृत्ति दिइएको हो। उहाँ पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटिमा एमबीबीएस पढ्दैहुनुहुन्छ । गाउँपालिका अध्यक...
-
डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छः अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डि...