• भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

    काठमाडौँ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासील...

  • काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

    काठमाडौँ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गर्नुभएको छ । आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सो क्रममा उहाँले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै...

  • जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

    काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्...

  • सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

    काठमाडौं । नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ । निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो। सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६...

  • संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

    काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै खाँणले तेजाब तथा अन्य घातक रासायनिक प...

  • एसईई नतिजा असार मसान्तभित्रै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको ...

  • नवनिर्वाचित जिसस प्रमुख थापा र उपप्रमुख खत्रीद्वारा शपथ तथा पदभार ग्रहण (फोटो फिचर)

    म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्वाचित प्रमुख राजकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।सोमवार मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै थापाले कार्यकक्षमा गई पदभार ग्रहण गर्नुभएको हो । निवर्तमान प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थ...

  • प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : सिलवाल

    काठमाडौँ । एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उहाँले राजनीतिक दलले प्रहरीलाई सहि ढं...

  • जारको पानी पनि नक्कली ! काठमाडौंबाट १९७ जारसहित २ पक्राउ

    काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाल...

  • एमसीसीले ढोका खोलेपछि एसपीपी आयोः महरा

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताउनुभएको छ । महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताउनुभयो । सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै महराले ...