उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धन...
राष्ट्रिय
-
-
नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल र भारतका १३ वटा रुटबाट पूर्ववत ...
-
किर्ते कागजात बनाएर ठेक्का हात पारेको आरोपमा एक पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जनालाई किर्ते कागजात बनाइ ठेक्का हात पारेको आरोपमा पक्राउ गरेको छ। बुधबार साँझ ठेकेदार रविन्द्र महर्जनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।उनलाई सिआइबीले ललितपुरबाट पक्राउ गरेको हो। 'उनले बौद्ध गुम्बा विकास समितिको लेटर प्याडबाट काम गर...
-
ललितपुरमा आगलागी, एक वृद्धाको मृत्यु
ललितपुर । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबा...
-
पत्रकार भण्डारीको नेतृत्वमा ‘नेपाल कृषि पत्रकार महासङ्घ’ गठन
काठमाडौं । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचि...
-
विद्यार्थीमा भाइरल ज्वरो : पाँच दिनका लागि तीन विद्यालय बन्द
डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले...
-
जुवाखालबाट नेपाल प्रहरीका असईसहित चार पक्राउ
काठमाडौं । कैलाली गोदवरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टले जानकारी दि...
-
दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या
काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो। मजनुका टीलामा उनले ४ वर्षदेखि पसल संचालन गर्दै आइरहेकी थिइन्। वुधबार विहान करिव ६:३० बजेत...
-
पोखरामा रेस्लिङ प्रतियोगिता हुने
पोखरा । पोखरामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रेस्लिङ संघको आयोजनामा यही चैत्र २० र २१ गते दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले सर्वाधिक नगद पुरस्कार भएको रेस्लिङ ...
-
थप ९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५ स...





















