• अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

    कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १ सय ४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नम्बरको ट...

  • जुम्लाको गोठीगाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट

    जुम्ला । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन्। सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना ...

  • राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यसमितिको बैठक भोलीदेखी बेनीमा हुँदै (भिडिओ सहित )

    म्याग्दी । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको बैठक बेनीमा भोलीदेखी हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा १४ गतेदेखी हुन लागेको पाँचौं पुर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए...

  • भिरबाट लडेर एक महिलाको मृत्यु

    बागलुङ । बागलुङको निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर...

  • भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

    काठमाडौं । भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले फेला पारेको हो। मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ। दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीका विभिन्न ...

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भ...

  • काठमाडौंमा संसद विघटन र सरकारको विरोधमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्...

  • प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा। कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचार...

  • म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाई अध्यक्षमा थापा चयन

    ताकम। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाईको सदस्यहरुमा होमबहादुर थ...

  • नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । डा। रा...