• निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ

    काठमाडौं । हवाईहाजको आकाश यात्रामा सधैँ व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनियर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् । उड्डयनकर...

  • छ बिघामा लगाएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट

    मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नम्बर १० का विभिन्न स्थानमा करिब छ बिघामा लगाइएको लागुऔषध गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ । कोगोपिराङ, बेडीघारी, सल्लनीलगायतका विभिन्न स्थानमा गरी कुल छ बिघा क्षेत्रफलमा लगाएको लागुऔषध गाँजाखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इ...

  • गन्धर्व संस्कृतिका धरोहर गायक धन बहादुरको निधन

    यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु‘। (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवं रचना धन बहादुर गायक) . जमुनावर्षा शर्मा पोखरा । गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धन बहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–...

  • भिमसेन थापा गाउँपालिकाभित्र चक्रपथ निर्माण हुँदै

    गोरखा । सबैवडालाई गाउँपालिकाको केन्द्रसँग सहज रुपमा जोड्न गोरखाको भिमसेन थापा गाउँपालिकाले चक्रपथ निर्माण सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । भिमसेन थापा गाउँपालिका –६ अश्राङ, ७ को बोर्लाङ, ८ को ऐरिभञ्ज्याङ, ४ को इत्लापोखरी चौतारा भज्याङ, ३...

  • टिपरले ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्...

  • छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

    मोरङ । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध र गोलीसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार पथरीशनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट लागुऔषध तथा गोलीसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । ‘कल्पना राईको घरबाट लागुऔषध ब्राउनसुगर, गाँजा र गोली बरामद गरेका छौं,’ मोरङ प्रह...

  • ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

    कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । ८२ वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेक...

  • प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्रीले उद्घाटन गर्ने !

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुल...

  • किमचौरमा कांग्रेसद्धारा विरोधसभा तथा भवन उद्घाटन,नेकपा परित्याग गरी दर्जन बढी कांग्रेस प्रवेश

    बेनी ।प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले मंगला गाउँपालिका–५, किमचौरमा विरोध कार्यक्रम गरेको छ। प्रधानमन्त्री केपी ओलीले जनताको जनादेश विपरित काम गरेको भन्दै संसद पुर्नस्थापना सहित संविधानको रक्षाको निर्णायक आन्दोलनको तयारीमा रहेको बक्ताले बताएका छन् । बिरोधसभा एवम् सिर्जना आमा समुहको भवन उद्घाटन कार्यक्रमक...

  • नेकपा दाहाल–नेपाल समूहद्धारा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन

    काठमाडौँ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेक...