• निर्वाचन आयोगले दिएन नेकपा फुटलाई कानुनी मान्यता

    काठमाडौं । निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो। नेकपाको अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गर्दै अध्यक्ष प्रचण्डलाई कार्यकारी ...

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

    काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा स...

  • प्रदेशसभा अधिवेशन अनिश्चित

    कर्णाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको संकटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन । यसअघिका दुई अधिवेशन कोभि...

  • मोरङबाट लागूऔषधसहित चारजना पक्राउ

    काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका-२ का १९ वर्षीय निराज राई रहेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा नं.४ स्...

  • मुख्यमन्त्री राईले कसे लगनगाँठो

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीला...

  • कञ्चनजङ्गा संरक्षण क्षेत्र परिषदविरुद्ध तीन मुद्दा

    –दिलकुमार लिम्बू ताप्लेजुङ । ताप्लेजुङ कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनःगठन नियमावलीविपरीत समूह गठन गरेको जनाउँदै उच्च अदालत इलाममा तीन वटा मुद्दा दर्ता भएको छ । गत ज्येष्ठ २४ गते परिषद्को कार्यकाल समाप्त भएको थियो । कोरोनाका कारणले रोकिएको पुनःगठन प्रक्रिया गत पुस १७ गतेदेखि पुनःगठन शुरु भएको थियो ।...

  • मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ

    काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु ब...

  • जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

    काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएक...

  • अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा रु १३ लाख ७४ हजार राजश्व सङ्कलन गर...

  • भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु

    खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ। शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लगेर वडा सदस्य फुयाँलको मृत्यु भएको हो। करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए। फुयाँल...