• आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्‍द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उहाँले पाँच बुँदामा टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताउनुभयो।...

  • असार मसान्तमा बजेट सक्ने परिपाटीको अन्त्य हुनुपर्छ : अनिता देवकोटा

    काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनुभयो । उहाँले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा...

  • बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउनुभएको हो । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अ...

  • संसदमा उभिएर ओलीले सरकारलाई भने : इनफ इज इनफ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उहाँले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ उहाँले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्...

  • जसपाका नयाँ मन्त्रीको सपथ साढे ४ बजे

    काठमाडौं । जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ।सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव ...

  • कटुवा पेस्तोल र गोलीसहित ३ भारतीय नागरिक पक्राउ

    काठमाडौं । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल...

  • विकासका काममा भद्दा राजनीति नगरौं : पौडेल

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा भद्दा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिका वडा नं.१५ र सैनामैना नगरपालिका वडा नं.१ लाई जोड्ने दानव नदी (कर्साघाट) पुलको सोमबार उद्घाटन गर्दै पौडेलले तिनाउ दानव करिडोर निर्माणका विरूद्ध अनावश्य...

  • दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

    एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताउनुभयो । बसभित्र कम्तीमा ४० ...

  • गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि

    कास्की । गण्डकी प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रतिव्यक्ति आय बढेको विवरण संसदमा पेस गरेको हो । २०७५–०७६ मा एक हजार ४३ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी अहिले बढेर एक हजार ४३७ पुगेको छ । अर्थमन्त्री रामजी बरालले ३९४ अमेरिकी डलर आम्दानी बढेको विवरण पेस...

  • मातहतका निकायलाई मन्त्रालयहरूको निर्देशन: कूटनीतिक पत्राचार परराष्ट्रमार्फत् मात्र गर्नू

    काठमाडौं । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट...