• सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको २७ लाख रुपौयाँ लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ

    ओखलढुंगा । वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवाहरुले सामाजिक सुरक्षा भत्ता...

  • नेपाली काँग्रेस म्याग्दीद्वारा शुभकामना

    म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । म्याग्दी काँग्रेसका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि...

  • मोबाइलबाट गलत सन्देश प्रवाह गरे प्राधिकरणले कारवाही गर्ने

    काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो।...

  • बारामा गोली चल्दा एक जना घाइते

    बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । जिल्ला प्रहरी कार्य...

  • रेडपाण्डाको छालासहित चार जना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ कि ४० वर्षीया ...

  • पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ४ सय ७६ ।पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ ज...

  • बुधबार नेप्से १३ दशमलव ९४ अंकले वृद्धि

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । मंगलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता सेयर रु एक अर्ब...

  • ललितपुरका चार हजार बढीले राहत बुझे

    ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् । ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेसनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य बागमती, महाँकाल र कोञ्ज्योसोमका चार हजार ४ सय ५९...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ । ...

  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र...