काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय ...
राष्ट्रिय
-
-
प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण
मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश प्रयोगशाला सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको घिमिरेको सचिवालयले जनाएको छ। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको सचिवालयले जनाएको...
-
नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या २२८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो संगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २२८ पुगेको छ । ...
-
देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमडौं । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । ...
-
मोना दक्षिण कोरीयाद्धारा बाढी पहिरो पीडितका लागि ६ लाख रुपैयाँ सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति दक्षिण कोरीयाले म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास ,पुनस्र्थापना तथा राहत व्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारलाई राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले म्याग्दी प्...
-
कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ हसिस्टेन्ट कमलेस सहनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले उपचारका लागि काठमाडौं लैजादै गर्दा हेल्थ असिस्टेन्ट सहनीको बाटोमै मृत्यु भएको जानकारी...
-
कालिकोट पहिरो अपडेटः १० को मृत्यु
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहि...
-
जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए
युएई । जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए २२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर...
-
करेन्ट लागेर महिलाको मृत्यु
मोरङ । घरको पंखा जोड्ने क्रममा आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ की एक महिलालाई करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी २८ वर्षीय फूलकुमारी धिमालको पथरीशनिश्चरेस्थित पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। उनले भने ,‘घरमा पंखा जोड्दा सावधानी नअपनाउ...
-
संक्रमणमुक्त भएर घर फर्किंदै गरेका व्यक्तिले गरे एम्बुलेन्स तोडफोड
काठमाडौँ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड–१९ डेडिकेटेड अस्पतालबाट कोरोनामुक्त भई घर फर्केका एक व्यक्तिले एम्बुलेन्समा तोडफोड गरेका छन् । भक्तपुर घर भएका ती व्यक्तिले सूर्यविनायक पुगेपछि आफूलाई अस्पतालबाट अपहरण गरी ल्याएको आरोप लगाउँदै एम्बुलेन्सको सिसा तोडफोड गरेका थिए । प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार भ...