बेनी ,सोमबार बैशाख २९ गते ।म्याग्दीको मालिका गाउँपालिका–६ तोलाबाङ्गकी एक महिला दुईदिन देखी सम्पर्क विहिन हुनुभएको छ । शनिबार विहान १० बजे घरबाट निस्कनुभएकी २३ बर्षिया मनिषा गोतामे सम्पर्क विहिन हुनुभएको हो । श्रीमती सम्पर्क विहिन भएपछि बैदेशिक रोजगारीको सिलसिलामा कुवेत रहनुभएका श्रीमान रबिलाल गोतामेले श्रीमतिको खोजि ग...
राष्ट्रिय
-
-
थप १० जनामा कोरोना संक्रमण , नेपालमा संक्रमितको संख्या १२० पुग्यो
काठमाण्डौं ,सोमबार बैशाख २९ गते ।नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । ...
-
बुबाको हत्या गरेको अभियोगमा एक युवा पक्राउ
बेनी ,आइतबार बैशाख २८ गते ।म्याग्दीका एक युवालाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रक्राउ गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित सिमका २९ बर्षिय कुमार थापालाई आइतबार साँझ ६ बजे पक्राउ गरिएको हो । शनिबार राती करिब १० बजे घरमा बुबा ५१ बर्षिय मिनबहादुर थापालाई ढुङ्गा प्रहार गरि हत्या गरेको अभियोगमा थापाल...
-
दुई करोड बढी खर्च गरेर बनाएको पुल ६ महिनामै जीर्ण
म्याग्दी ,आइतबार बैशाख २८ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्मित शिख-स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गएको मङ्सिरमा पुल निर्माण गरेको थियो । तस्बिर : सेते तिलिजा पुन ३१ मिटर ...
-
नेपाली भूमिमा भारतकाे २२ किलोमिटर सडक ,सूचनाका लागि भारतकै भर
भारत र चीनबीच सन् २०१५ मा लिपुलेकलाई व्यापार नाकाका रूपमा विकास गर्ने सहमति भएपछि सडक निर्माणलाई तीव्रता दिइएको थियो । दार्चुलाका प्रजिअ भन्छन्– ‘भारतले सडक बनाएको विषयमा बुझ्नलाई हाम्रो संयन्त्र छैन । धार्चुलाका उपजिल्लाधिकारीमार्फत बुझेर माथिल्लो निकायमा जानकारी गराउनुपरेको छ ।’ दार्चुला,आइतबार बैशाख २८ गते । दार...
-
उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो
काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश न...
-
थप ७ जनामा काेरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रा...
-
थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो
काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जन...
-
म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो
म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । fil...
-
मानवीय सेवामा जुटौँः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा,शुक्रबार बैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् । file photo विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय ...