• लकडाउनमा बढी मूल्यमा ग्याँस बेच्ने ब्यापारी पक्राउ

    बेनी,शुक्रबार चैत २८ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री गर्ने जलजला गाउपालिका–३ वारीबेनीका एक जना ब्यापारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वारीबेनीको शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मी (नारायण)लाई जिल्ला प्रहरी कार्य...

  • शुक्रबार अमेरिकी डलरको भाउ घट्यो

    काठमाण्डौ,शुक्रबार चैत २८ गते । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारको भन्दा १४ पैसाले कम हो । बि...

  • कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक : प्रचण्ड

    काठमाडौं,शुक्रबार चैत २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलि...

  • बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना

    बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...

  • लकडाउनले सुनसान लुम्बिनी

    म्याग्दी,विहिबार चैत २७ गते ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/ रासस,आदर्श समाज ...

  • पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना

    बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...

  • लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन

    लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...

  • दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना

    बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...

  • मोनाद्धारा आपतकालिन राहत कोष स्थापना

    म्याग्दी ,बुधबार चैत २६ गते । जिल्ला विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ । विश्वब्यापी  महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड -१९ )का कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहय...

  • मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण

    बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...