झापा,विहिबार बैशाख १८ गते ।झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । बिहीबार बिहान राती २ बजे शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई...
राष्ट्रिय
-
-
छोराहरुको जन्मदिनमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सामाग्री सहयोग
बेनी ,विहिबार बैशाख १८ गते । यहाँका एक व्यक्तीले छोराहरुको जन्मदिनको अवसरमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित बागलुङ्गे सुनचाँदी पसलका संचालक (प्रोप्राइटर) प्रेम विश्वकर्माले दुई छोराहरुको जन्मदिनमा लकडाउनबाट प्रभावितका लागि गाउँपालिकाले स्थापना गरेक...
-
उन्नती लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग
बेनी ,विहिबार बैशाख १८ गते ।उन्नती लघुवित्त वित्तिय संस्था लिमिटेड,बाबियाचौर शाखाले मालिका गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गरेको छ । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको संस्थाले विहिबार महामारी कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई २५ हजार रुपैयाँ...
-
बुधबार थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
काठमाण्डौ ,विहिबार बैशाख १८ गते । सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । ...
-
थप चार जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ५८ पुग्यो
काठमाडौं,बुधबार बैशाख १७ गते । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव प...
-
क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि
रौतहट,मंगलबार बैशाख १६ गते । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा ...
-
लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर
म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फै...
-
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो
वीरगञ्ज ,मंगलबार बैशाख १६ गते । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणम...
-
स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र : नेपाल चिकित्सक संघ
काठमाडौं,सोमबार बैशाख १५ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्था...
-
मालिकामा ‘उपाध्यक्षसंग सुत्केरी महिला भेटघाट कार्यक्रम’ ःघिउ ,मेथी,अण्डा वितरण
बेनी,सोमबार बैशाख १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा ‘उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम’ सुरु भएको छ । उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम अन्तर्गतको सो कार्यक्रम गाउँपालिकाको वडा नं. ३ बाट सुरु भएको हो । कार्यक्रम मार्फत पहिलो दिन २० जना सुत्केरी महिलाहरुलाई १ माना घिउ ,ज्वानो,१ क्यारेट अण्डा, मेथी लगायत खरिद ग...