थम्मन थापाबागलुङ,शुक्रबार जेठ १६ गते ।गलकोट नगरपालिका भित्र रहेका विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन् । गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शत...
राष्ट्रिय
-
-
थप १७० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो
काठमाडौ ,शुक्रबार जेठ १६ गते । शुक्रबार थप १७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोर...
-
देवचुली नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १९ पुग्यो
चितवन ,शुक्रबार जेज १६ गते । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सोही नगरपालिकाका १९ र २१ बर्षिय दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश सामा...
-
कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य
बेनी ,विहिबार जेठ १५ गते ।विहिबार कोरोना भाइरस संक्रमण देखिएका ३० बर्षिय युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरी ल्याइएका जिल्लाको मालिका गाउँपालिका–४ का ती युवामा कोरोना संक्रमण देखिएपछि बेनी,खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखिएको बेनी अस्पताल व्यवस...
-
म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,विहिबार जेठ १५ गते ।भारतबाट आएर म्याग्दी बेनीकाे क्वारेन्टाइनमा बसेका एक जनालाई नोभेल कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । गत जेठ ९ गते सुनौली नाकाबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि द...
-
रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न माग
बेनी ,विहिबार जेठ १५ गते ।म्याग्दीका दलित अधिकारबादी संघसंस्थाहरुले पश्चिम रुकुम चौरजहारीमा घटेको विभत्स घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तरजातिय प्रेम सम्बन्धका कारण जेठ १० गते घटेको विभत्स घटनाका दोषीहरुलाई कडा कारवाहीको गर्नुपर्ने उनीहरुले माग गर्दै प्रमुख जिल्ला अ...
-
लायन्स क्लवले दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी गर्ने
बेनी ,विहिबार जेठ १५ गते । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानीमा सहयोग गर्ने भएको छ । लामो लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामीलाई क्लवले घरदैलोमा औषधी पुर्याउने गरी ब्यवस्थापन मिलाएको क्लवका नवनिर्वाचित अध्यक्ष खम थापा मगरल...
-
१५६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो
काठमाडौं,विहिबार जेठ १५ गते । विहिबार थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरु मध्ये ५ जन...
-
थप एक जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो
नवलपरासी,विहिबार जेठ १५ गते । नवलपरासी बर्दघाट सुस्ता (पूर्व)का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । बर्दघाट सुस्ता (पूर्व) का १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । ...
-
स्याङजामा थप ३ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुग्यो
पोखरा ,विहिबार जेठ १५ गते । स्याङजामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा कोेरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएक...


















