• थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...

  • म्याग्दीमा थप एक महिलामा स्क्रव टाइफस संक्रमण,संक्रमितको संख्या ४ पुग्यो

    बेनी ,विहिबार जेठ ०८ गते । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडाकी एक महिलामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी ४५ बर्षिया महिलमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि बेनी अस्पताल आउनुभएकी ती...

  • लगानी मैत्री वातावरण

    चक्रबहादुर थापाबेनी ,बुधबार जेठ १४ गते ।नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्...

  • बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टी

    बागलुङ्ग,बुधबार जेठ १४ गतेबागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जन...

  • नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोग...

  • प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

    बेनी ,मंगलबार जेठ १३ गते ।नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनकाे २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद ...

  • सुर्खेतका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    सुर्खेत,मंगलबार जेठ १३ गते  । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको छ ।आज भेटिएका संक्रमितहरुमा ११ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । भारतबाट घर फर्किएकाहर...

  • नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भएको सातापछि कोरोना पुष्टि

    वीरगन्ज ,मंगलबार जेठ १३ गते । पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी...

  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ,सोमबार जेठ १२ गते । सोमबार कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना संक्रमण परीक्षणका क्रममा अछाममा मेल्लेकका एक जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीनजना नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणका क्रममा दुई जनाको कोरोना पोजेटिभ देखिएको हो । ...

  • रौतहटमा दशगजा मिचेर बाँध बनाउँदै भारत ,वर्षामा नेपालतिरको भूभाग डुब्ने खतरा

    रौतहट ,सोमबार जेठ १२ गते । नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो (आइतबार) स्थानीय...