नेपालगञ्ज ,सोमबार जेठ १९ गते । भारतीय सीमाक्षेत्रबाट नेपालीहरूलाई उद्धार गरी फर्कदै गरेको माइक्रोबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गाडीमा सवार २१ जना घाइते भएका छन् । कचनापुर र शमसेरगन्जको बीचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ ...
राष्ट्रिय
-
-
म्याग्दीमा कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धमा नेपाली सेनाको पूर्व अभ्यास (तस्बिर/भिडियो )
बेनी ,आइतबार जेठ १८ गते ।नेपाली सेनाले वश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको अनगिन्ती संख्या बढ्न सकिने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रण गर्न ठूलो चुनौतीको सामना ...
-
म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस संक्रमण
बेनी ,आइतबार जेठ १८ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुता स्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालक...
-
म्याग्दीका कोरोना संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन
पोखरा ,आइतबार जेठ १८ गते । म्याग्दीका नोभेल कोरोना भाइरस (कोभिड –१९)संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो । ...
-
थप १६६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं,आइतबार जेठ १८ गते ।नेपालमाा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । शनिबार दिउसो थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्य...
-
जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाण्डौं ,आइतबार जेठ १८ गते ।शनिबार बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय स...
-
नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ७ पुग्यो
सुर्खेत ,शनिबार जेठ १७ गते ।नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृतकको संख्या ७ पुगेको हो । १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढल...
-
बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो
बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...
-
थप १८९ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौँ,शनिबार जेठ १७ गते । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ। ...
-
म्याग्दीबाट पठाइएको २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ
बेनी ,शनिबार जेठ १७ गते । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका (कोभिड–१९) कोरोना भाइरसको आशंकामा म्याग्दीबाट पठाइएका २९ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा कोरोना नभएको पुष्टि भयको स्वास्थ्...






















