• नगरप्रमुख गैरेद्धारा नव निर्मित लिङ्क सडकको उद्घाटन

    थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सम्पुर्ण गाउँहरुलाई जोडन लिङ्क रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानक...

  • गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकारवालाको चासो

    थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्...

  • चितवनमा अटो दुर्घटनामा ५ जनाको ज्यान गयो

    चितवन ,शनिबार मंसिर २१ । चितवनको राप्ति नगरपालिका ५ मा भएको अटो दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारी अनुसार चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग हुदै चौकी डाँडा तर्फ जाँदै गरेको ना१ह ६४०९ नं को अटो आँफै अनियन्त्रित भई पल्टिन पुगेको हो । दुर्घटना शनिबार स...

  • मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला

    मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...

  • नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन

    बेनी ,शनिबार मंसिर २१ गते । नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीय...

  • पिकनिक जाँदै गरेको बस दुर्घटनामा १३ घाइते

    झापा,शनिबार मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेक...

  • कृषि विकास बैंकका प्रबन्धक यादवसहित १० जना जेल चलान

    काठमाण्डौं,शनिबार मंसिर २१ गते । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्...

  • सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु

    धनगढी,शुक्रबार मंसिर २० गते । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।वित्तीय सम्...

  • ‘बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिद्धारा श्रेष्ठ दम्पतीलाई गाउँ निकाला

    काठमाण्डौ ,शुक्रबार मंसिर २० गते । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ दम्पती काठमाण्डौ छिरेको दुईसाता बढी भयो । गाउँलेले बोक्सा बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेपछि उनीहरु छोरा भएको ठाउँमा आइपुगेका हुन् । रत्नबहादुरका पाँच जना छोरा छन् । दुई जना विदेशमा र तीन जना ...

  • उखु किसानको गुनासो : मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?

    काठमाडौं ,शुक्रबार मंसिर २० गते । उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले...