बेनी ,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वड...
राष्ट्रिय
-
-
नेकपाका प्रचार विभाग प्रमुख शर्मा ‘विरही’ पक्राउ
चितवन,मंगलबार बैशाख २३ गते । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य प...
-
थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं ,मंगलबार बैशाख २३ गते । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर...
-
नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा,घर बाहिर निस्कन नपाइने
नेपालगन्ज ,सोमबार बैशाख २२ गते । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगन्जमा सोमबार बसेको सर्बदलिय र सर्बपक्षिय बैठकले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रम...
-
सांसदद्धय श्रेष्ठ र बस्नेत तथा खनालद्धारा मानव अधिकार आयोगमा उजुरी
काठमाडौं,सोमबार बैशाख २२ गते । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नग...
-
रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्था...
-
म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो
म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । file photo ती विरामीमा एक्...
-
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं,आइतबार बैशाख २१ गते । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपम...
-
एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं,आइतबार बैशाख २१ गते । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. वि...
-
विश्वभर कोरोनाबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित
काठमाण्डौं ,आइतबार बैशाख २१ गते ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९...





















