सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...
राष्ट्रिय
-
-
नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश
काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...
-
पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग
बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...
-
न्यु होराइजन माविकाे अभिभावक दिवस तथा पुरस्कार वितरण
बेनी ,शुक्रबार फागुन १५ गते । पर्वतको जलजला गाउँपालिका–३ पर्वतबेनी स्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी १४ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयले पुस्कार वितरण तथा विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुहुँ...
-
रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयलाई
म्याग्दी, शुुुक्रबार फागुुन १६ गते । म्याग्दीको रघुगंगा गाउपालिका–२ राखु भगवतीमा आयोजित दोस्रो रुइसे रनिङ कप हाजिरि जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयले जितेको छ। रुइसेटोलको न्यु जेनेरेशन युथ क्लवले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । देउराली आधारभूत प्रथम, सिद्...
-
शासक बर्गले मगरलाई प्रयोगका पात्र मात्र बनाए : मुख्यमन्त्री राउत
रौतहट,विहिबार फागुन १५ गते । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन् । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर...
-
मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )
बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...
-
नौमती बाजा समुहद्धारा मृगौला पिडित छन्त्याललाई आर्थिक सहयोग, छोरीको उपचारमा सहयोग गर्न बुबाको अपिल
दर्पन रोका मगर बरंजा ,विहिबार फागुन १५ गते । म्याग्दीको मंगला गाउँपालिका -३ र ४ स्थित मगर नौमति बाजा समुहले मृगौला पिडित संगिता छन्त्याललाई आर्थिक सहयोग गरेको छ । मंगला गाउपालिका- ४ धापुङ्गकी २१ बर्षिया सङ्गिताको उपचारका लागि नौमति बाजा समुहका अध्यक्ष रणबहादुर रोका मगरले मृगौला पिडित संगिताकी बुबा मिन बहादुर छन्त्य...
-
मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण
बेनी ,विहिबार फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । ...
-
पूर्वडीआईजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरु हुँदै
काठमाडौं, बुधबार फागुन १४ गते । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् ।अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो । एक टेलिभिजन संग कुरा गर्नुह...