दलप्रसाद तिलिजा म्याग्दी,मंगलबार फागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँ...
राष्ट्रिय
-
-
गुफाको प्रचारप्रसार गर्न भीरको टुप्पोमा गाउँपालिकाको बैठक
भोजपुर ,आइतबार फागुन ११ गते। अरुण गाउँपालिका १ याङपाङको दाउनेको शिवरात्री गुफाको प्रचारप्रसार गर्न गाउँपालिकाले भीरको सिरानमै गाउँपालिकाले बैठक सम्पन्न गरेको छ। अरुण गाउँपालिका १ याङपाङको दाउनेस्थित शिवरात्री भीरको टुप्पोमा बसेको कार्यपालिकाको बैठक । गाउँपालिका जनप्रतिनिधि,कर्मचारी र सरोकारवाला सर्वसाधरणको भेलाल...
-
ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते
रौतहट ,आइतबार फागुन ११ गते । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन...
-
चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई
सरस्वति चौधरी उत्कृष्ट खेलाडी बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिद...
-
नेकपा म्याग्दीका जनपरिषद प्रमुख पुन पक्राउ
बेनी ,शनिबार फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निक्षिक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको थियो । ...
-
पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )
पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...
-
नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन
साधन राम्जाली बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिका- ५ स्थित मगरदाङ्गमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेबी पुनले नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री पुनले स्वास्थ्य चौक...
-
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए
काठमाडौँ ,विहिबार फागुन ०८ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा ...
-
नेपाल मगर बिद्यार्थी संघ,म्याग्दी क्याम्पस मुल इकाई अध्यक्षमा पाइजा
बेनी ,बुधबार फागुन ०७ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बुधबार सदरमुकाम बेनिबजार स्थित जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसम मुल इकाई समिति गठन गरेको छ । म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समि...
-
तमानखोला ट्याक्टर दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत वितरण
बेनी ,मंगलबार फागुन ०६ गते । बागलुङ्गको तमानखोला गाउँपालिका –३ को बुलबुलेमा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई राहत सहयोग रकम वितरण गरिएको...