बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्...
राष्ट्रिय
-
-
सरकारले बेरोजगारलाई दिन्छ सय दिनको भत्ता, यस्तो छ शर्त
काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...
-
रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध
काठमाण्डौं बुधबार फागुन १ गते । बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय...
-
नेकपाको राजनीतिक प्रतिवेदन गायब
काठमाडौँ बुधबार फागुन १ गते । नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । फाइल फाेटाे गत मंसिर २९ गतेबाट श...
-
समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण
सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् । आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरि...
-
शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं मंगलबार माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन...
-
६ सय ६२ सहसचिवको समायोजन
काठमाडौं मंगलबार माघ २९ गते । सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ । फाइल फाेटाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरे...
-
सरकारको कामबाट जनतामा निरासा छायो : रामचन्द्र पौडेल
चितवन मंगलबार माघ २९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।’ ...
-
नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने
बेनी मंगलबार माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन...
-
नेपालमा कण्डमको प्रयोग न्यून
काठमाडौँ। सोमबार माघ २८ गते । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब...






















