• भ्रष्ट बन्दै जनप्रतिनिधि

    बुटवल सोमबार माघ २८ गते । प्रदेश ५ सरकार स्थापना भएको एक वर्ष पुग्दै छ। यस अवधिमा जनताले थाहा पाउने गरी विकासका काम शून्य छन्। तर, सेवा–सुविधा लिन र सुविधामै अनियमितताका घटना भने छताछुल्ल भइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको भवन। प्रदेशका ४ मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीमा करिब ५५ ला...

  • नवयुग उत्कृष्ट वर्ष खेलाडी

    काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल स्टार नवयुग श्रेष्ठलाई प्रदान गरेको छ । झापामा स्पोर्टस् अवार्ड गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो । ...

  • नेकपाका शीर्ष नेताको गृहजिल्लामा योजनै योजना

    काठमाडौं आईतबार माघ २७ गते । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६ वटा महत्त्वपूर्ण योजना सञ्चालनमा छन्। करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै द...

  • म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

    काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...

  • कर्मचारी समायोजन स् ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

    काठमाडौं शुक्रबार माघ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहनेगरी पत्र दिइए...

  • सरकारविरुद्ध नेकपाका अध्यक्ष प्रचण्ड नै खनिए

    काठमाण्डौ शुक्रबार माघ २५ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल सरकारविरुद्ध खनिनु भएको छ । फाइल फोटो अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो । उहाँले सरकार शान्ति सम्झौता र...

  • गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

    पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो । गत वर्ष फागुन ४ गते कै दिन मुख्यमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद त...

  • १ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै

    बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तय...

  • नागरिकता पाउन वडाको सनाखत अनिवार्य

    काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...