• थप २४४४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना...

  • खम्बाको भाडा तिर्न अटेर गर्ने इन्टरनेट प्रदायकसँग एक करोड असुली

    चितवन । विद्युतका खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनी...

  • नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका दाहालद्धारा राजीनामा

    काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिनुभएका उहाँले कार्यकारी निर्देशकको पदबाट राजीनाम...

  • ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।प्रशासनले भौति...

  • कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन

    कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो। ...

  • प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी

    काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन्। हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ। तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अव...

  • १८३ किलो गाँजासहित एक पक्राउ

    काठमाडौँ । मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो। प्रहरीले थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरील...

  • बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयो...

  • पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न : केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताउनुभएको छ । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्...

  • मेडिकल कलेजको अतिरिक्त शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । सत्तारुढलगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ध्यानाकर्षण गराएका छन् । काठमाडौंको केएमसी, विराटनगरको नोबेल र पोखराको मेडिकल कलेजले एमबीबीस, बीडीएस अध्ययन विद्यार्थीसँग अतिरिक्त शुल्क मागेमा विद्यार्थी संगठनले कारबाहीको माग गरेका ह...