• कोरोना संक्रमणको अवस्था हेरेर आवश्यक परे शैक्षिक संस्था बन्द गर्नुपर्छ : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले आवश्यकता हेरेर शैक्षिक संस्था केही समयका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका महरले बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो। ...

  • संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताउनुभयो।उहाँले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताउनुभयो । तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका ती...

  • देशभर सुकुम्बासीको लगत संकलन

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो । विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आ...

  • नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन

    धनिलाल गर्बुजा गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअ...

  • म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न (तस्बिरहरु)

    काठमाडौं ।काठमाडौंको गोंगबुचोक स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको सहकारीकी वरिष्ठ सल्लाहकार डा.ज्योती शेरचन र जेष्ठ शेयर सदस्य ७४ बर्षिय इन्द्रबहादुर अधिकारीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियन्ता तथ...

  • थप ९४४ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९७ जना निक...

  • एमाले प्रति जनताको माया र विश्वास बढ्योः स्थायी कमिटी सदस्य थापा

    म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले एमालेप्रति आम जनताको माया र विश्वास बढ्को बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा जारी गरेको वृद्धभत्ता ब...

  • एमालेका १६ जिल्ला अधिवेशन अझै रोकिए

    काठमाडौँ । नेकपा एमालेले शुक्रबार ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय थापाथलीको ुवार रुमुबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् । एमालेको भूगोलतर्फकका ७७ वटा जिल्ला कमिटीको एकैपटक अधिवेशन गर्ने भनिए पनि शुक्रबार ६१ वटा मात्रै उद्घाटन गरिए...

  • काभ्रे एमाले अधिवेशनमा गोकुल बाँस्कोटाको पनि डमी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को शुक्रबार ६१ जिल्लामा जिल्ला अधिवेशन सुरू भएको छ। एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल सम्बोधन गर्दै अधिवेशनको उद्घाटन गर्नुभएको छ । ओलीले भर्चुअल उद्घाटन गरे पनि जिल्ला–जिल्लामा भौतिक रूपमा कार्यक्रम आयोजना गरिएका छन्। काभ्रेको धुलिखेलस्थित सामुदायि...

  • नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट हुनुभएको छ। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समि...