ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चा...
राष्ट्रिय
-
-
प्रदेश २ मा देउवाविरुद्ध विमलेन्द्र निधि–शेखर कोइराला
प्रदेश नेतृत्वमा आफ्नो पक्षलाई जिताउन देउवा र कोइराला पक्षका केन्द्रीय नेता जनकपुरमा, बुधबार मतदान काठमाडौं, जनकपुर । कांग्रेस महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच देखिएको निकटता प्रदेश २ मा संकटमा परेको छ । प्रदेश नेतृत्वका लागि बुधबार हुने निर्वाचनमा देउवा र निधि समूहबीच प्रतिस्पर...
-
क्रिसमस यात्राले ओमिक्रोन फैलिन सक्छ : डा. फौची
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिनुभएको छ । वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले एनबीसी टेलिभिजनको 'मिट द प्रेसु कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्न...
-
एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने
काठमाडौँ । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको छ। आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने हुनुभ...
-
माओवादी वागमती प्रदेशको निर्वाचन प्रक्रिया सुरु, ६ बजे मतदान
काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमती प्रदेशको पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ५ः५५ बजे मतदानका लागि समय निर्धारण गरेको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी विरोध,उम्मेदवारक...
-
थप २२० जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना नि...
-
राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्यलाई निर्वाचन चिन्ह दिन सकिँदैन : प्रमुख आयुक्त
काठमाडौँ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक अन्यले पनि आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाल विवेकशील पार्टीकी उपाध्यक्ष अजीता राई, उन...
-
पूर्वसांसद इच्छाराज तामाङतर्फका वकिलले थाले बहस
काठमाडौँ । सिभिल ग्रुप अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमार्फत ठगेको आरोपमा थुनामा रहेका पूर्वसांसद इच्छाराज तामाङतर्फका कानुन व्यवसायीले अदालतमा बहस शुरु गरेका छन् । इच्छाराज तर्फका कानुन व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु गरेका हुन् । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जाहेरवाला र...
-
बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी
काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको बताउनुभयो । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो । इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभा...
-
केपी ओली गफाडी नम्बर वान : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बना...