• काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

    काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यस...

  • महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि शनिबार एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्...

  • अनावरण हुनुअघि नै चोरी भयो गणेशलाल श्रेष्ठको प्रतिमा

    मकवानपुर । मकवानपुरको भीमफेदीबाट लेखक तथा स्रष्टा गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको लेखक श्रेष्ठको अर्ध कदको प्रतिमा गएराति चोरी भएको हो । पूर्व परराष्टविद् हिरन्यलाल श्रेष्ठले प्रतिमाको आज एक समारोहका बीच अनावरण गर्ने क...

  • समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताउनुभएको छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताउनुभयो ।किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्दे...

  • कोरोनाको ओमिक्रोन भेरियन्ट ८९ देशमा फैलियो

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चा...

  • सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जन...

  • थप १८९ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना नि...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन (तस्बिरहरु)

    म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...

  • आजदेखि ३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना आजदेखि हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना शुरु हुन लागेको हो । ३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् । चर्चित अनुहार, पू...

  • पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण

    बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिध...