भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगामी ३ पुसदेखि मतदाता नामावली संकलन गरिने भएको छ । पालिकामा नामावली संकलनका टोलीलाई १५ दिनसम्म खटाइने छ । मतदाता नामावली संकलनका लागि गठन भएको स्थानीय समन्वय तथा प्रचारप्रसार समितिको बैठकले ३ पुसदेखि नामावली संकलन गर्ने जानकारी दिएको हो । नामावली संकलन नगरपालिकाको कार्यपा...
राष्ट्रिय
-
-
सहमहामन्त्रीको मतगणनामा राठौरको अग्रता
काठमाडौँ । नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो । यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भ...
-
कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो
कैलाली । कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो । कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत जाने नेपालीको संख्यामा कमी नआएको त्रिनगर भन्सार ना...
-
सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात
काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्। मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स...
-
ओलीको प्रक्षेपण : पहिलोमात्र होइन, बहुमतप्राप्त एमाले !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गर्नुभएको छ । साथै उहाँले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताउ...
-
कांग्रेस सुधार्ने जिम्मा मेरो काँधमा आएको छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएको छ । १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गर्नुभएको छ । ...
-
दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो । सिमेन्ट उद्योगले नागरिक...
-
कांग्रेस सहमहामन्त्रीतर्फ तीन क्लस्टरको मतगणना जारी
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान करिब पौने ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन समितिकाअनुसार अहिले तीनवटा क्लस्टरको मत गणना गरिँदै छ । सहमहामन्त्रीको मुस्लिम, मधेसी र खस आयतर्फको मतग...
-
प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको योजना असफल
काठमाडौँ । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिनुभएको छ । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । सोहीअनुसार अ...
-
देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवा पुन:अध्यक्ष भएकोमा औपचारिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विभिन्न देशमा खाली राजदुत नियुक्ति लगायत विषयमा छलफल भएको...