काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ८९ जना नि...
राष्ट्रिय
-
-
सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो
सिन्धुली । दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले थप ६ घर भत्काएको छ । हात्तीले माथिल्लो पत्रिङ्गामा शनिबार राति ६ घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनुभयो। माथिल्लो पत्रिङ्गाकाका आना सदा, जोगेन्दर सदा, शुक्र सदा, मन्जु धामी, राजु धामी र लक्ष्मी धामीको घर तीन वटाको संख्यामा आएको जंगली हात्तील...
-
काँग्रेसको खुला केन्द्रीय सदस्य : फेरि ग्रीन जोनमा गणेश लामा
काठमाडौँ । नेपाली काँग्रेसको खुल्लातर्फ २९९३ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल हुनुभएको छ । उहाँले ११३४ मत ल्याएर ३० औं नम्बरमा आफ्नो स्थान बनाउन सफल हुनुभएको छ । यसअघि उहाँ अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आउनुभएके हो । उहाँ विजयकुमार गच्छ...
-
२९९३ मतगणना सकिँदा ३९ जनाले कटाए हजार मत, ४ जना रिङ आउट
काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ २९९३ मतगणना सकिएको छ । जसअनुसार ३९ जना उम्मेदवारले १०० मत कटाएका छन् । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाएका छन् । यस्तै ३९ औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याएका छन् । प्राप्त मत परिणामअनुसार थारूसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार...
-
बाँदरझुलाबासीद्धारा लालपूर्जाको माग गर्दै काठमाडौंमा आन्दोलन
काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्। बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको ...
-
सत्ता गठबन्धनमा विवाद, माधव नेपाल नै बैठकमा अुनपस्थित
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । उक्त बैठक बस्नु अघि सत्तागठबन्धनको बैठक बसेको हो । बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा नबसी नै बाहिरिनुभएको छ । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री...
-
विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्नः कमल थापा
काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताउनुभएको छ । राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै थापाले अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको जिकिर गर...
-
१७ औषधि पसललाई निलम्बनको कारबाही
काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्...
-
जोरविजोर लागू गरेपछि धनगढीका अटो चालक आन्दोलनमा
धनगढी । धनगढीका अटो रिक्सा चालक आन्दोलनमा उत्रिएका छन्। आइतबार विहानैदेखि उनीहरूले ट्राफिक प्रहरीले लागू गरेको जोरबिजोर प्रणालीको बिरोधमा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले धनगढी उपमहानगरपालिका घेराउ गर्नेदेखि मुख्य सडक बन्द गर्ने प्रयाससमेत गरिरहेका छन्।अटोरिक्सा चालकले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले बल प...
-
नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।आइतबार फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताउनुभएको छ । लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले...