काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरूले न्यायालयमा देखिएको समस्या समाधानका लागि दुवै पक्षलाई आग्रह गरेको छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलित नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफ्ना अडानमा लचिलो भएर समस्या समाधान गर्न आग्रह गरेका हुन् ।राष्ट्रिय मानव अधिकार, महिला, दलित, आदिवासी ...
राष्ट्रिय
-
-
अख्तियारको प्रतिवेदनः लकडाउनमा झन् बढी भ्रष्टाचार
पोखरा । चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले । तर, प्रदेश नै लक भएका बेला समेत भ्रष्टाचारका घटना भने झन बढेको प्रतिवेदन सार्जनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका अनुसार आर्थिक वर्ष ...
-
तलब नपाएपछि कर्मचारीद्वारा सर्केगाड गाउँपालिकामा ताला
सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आइतबारदेखि ताला लागइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीको गाउँपालिकाले तलब नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् । गाउँपालिका बाल विकास सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकादेखि ताला लगाइएको प्रगति प्राव...
-
एमाले महाधिवेशनमा प्यानल प्रतिस्पर्धा नहुने
काठमाडौँ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्यानलको आधारमा प्रतिस्पर्धा नहुने भएको छ । पार्टी विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टै प्यानल बनाएर चुनौती दिने अर्को समूह छैन । व्यक्तिगत रूपमा पदाधिकारी वा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिने तयारी भने केही नेताले गरेका छन् । आठौं र नवौं महाधिवेशनमा प्यानल न...
-
सर्वोच्च प्रांगण रणभूमि भइसक्यो : ढुंगाना
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालतको प्रांगण रणभूमिसरह भएको बताउनुभएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले देशभर आन्दोलन चर्काएका बेला वरिष्ठ अधिवक्ता ढुंगानाले सरकार, राजनीतिक दल र मानव अधिकार आयोगसमेत म...
-
७ देशका जनसम्पर्क समितिलाई अधिवेशनको मिति तोक्न कांग्रेसको निर्देशन
काठमाडौँ । १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन गरेको छ ।आइतबार बसेको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो । क्रियाशील सदस्यताको ना...
-
गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट
मुगु । जिल्लाको गमगढी बजारमा सोमबार राति आगलागीबाट २१ वटा घर जलेका छन् । २१ वटा घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्ला समन्वय समितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट २१ घर ध्वस्त भएको र पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्...
-
केन्द्रमा आउन थाल्यो एमाले महाधिवेशन प्रतिनिधिको विवरण
काठमाडौँ । नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ। एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो। प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७...
-
सर्वोच्च अदालतमा पत्रकारलाई रोक
काठमाडौँ । सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ।कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो।सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन। यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। ...
-
गहुँको बिउ भारतमा निर्यात भएपछि प्रशोधनमा भ्याइनभ्याइ
झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञानकेन्द्र झा...