• रौतहटको गरुडामा दुई बालकको शव राखेर प्रदर्शन

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शंकास्पद मृत्यु भएका दुई बालकको शव गरुडा चौक मै राखेर प्रदर्शन भैरहेको छ।गौर–चन्द्रनिगाहपुरसंग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने गरुडा बजारमा शंकास्पद मृत्यु भएका दुबै बालकको शव राखेर सडक अवरुद्ध पार्दै प्रदर्शन भइरहेको छ। देवाहीगोनाही नपा ५ टिकुलियाक...

  • कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

    सुर्खेत । कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर...

  • नेकपा एसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले मागे मन्त्री यादवको राजीनामा

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । त्यसका लागि उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । स्रोतका अनुसार मुख्यमन्त्री राउतले काठमाडौँ जानुअघि आइतबार...

  • प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

    काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले...

  • साहित्यकार विजय बजिमयको निधन

    काठमाडौं । साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ ।शारीरिक रूपमा जन्मजात असक्त भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखरा मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमय...

  • सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दस वटा इजलासमा पेसी तोकेका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुइटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात...

  • कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नुभएको छ ।आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नुभएको हो। प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन ...

  • न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

    काठमाडौँ । पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन स...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता हुँदै

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता हुने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विद्यार्थी संगठन र मन्त्रालयबीच वार्ता हुने भएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको ...

  • रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु

    रौतहट । रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो। शनिबार बिहान ८ बजे दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित ...