• जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो

    म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...

  • प्रकाश माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा ...

  • लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा

    बेनी । लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा सुरु भएको छ । लियो डिष्ट्रिक काउन्सिल ३२५ आई ,नेपालद्धारा आयोजित उक्त कार्यक्रमको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले उद्घाटन गर्नुभयो । लियो क्लब अफ बेनीद्धारा होष्ट उक्त कार्यक्रममा देशभरिबाट ४२ क्लबका एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको लियो क्लब...

  • राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै

    काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ । एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको य...

  • राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्। मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए। 'अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्दे...

  • फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न विभागको निर्देशन

    काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० ...

  • कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

    काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । ०५१ सालमै तत्का...

  • पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला

    बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...

  • पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा

    सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबा...

  • एमाले संसदीय दलको नेतामा ओली निर्विरोध  

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्। 'अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,' उपाध्यक्ष विष्णु पौडेलले  सेतोपाटीसँग भने। संसदीय द...