• गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चा...

  • बेपत्ता युवतीको शव फेला

    म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३,स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालका अनुसार,सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जा घर भई हाल बेनी नगरपालिका–८,क्याम्पसचोक बस्ने ३० वर्षिया पुष्पा सापकोटाको हो । सापकोटा सदरमुकाम बेनीबाट २० दिन अघि...

  • बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसो...

  • जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु)

    मल्लाज । पर्वतको जलजला गाउँपालिका–३,मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो ।प्रतियोगितामा दुई निज...

  • श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

    बेनी ।घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएक...

  • देविस्थान विपद स्मृति अक्षयकोष उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानमा स्थापित देविस्थान विपद स्मृति अक्षयकोषको उद्घाटन गरिएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथि एवं अक्षयकोषका संरक्षक पदमबहादुर बुढाथोकीले एक कार्यक्रमका विच उद्द्धाटन गर्नुभयो । विपद स्मृति अक्षयकोषकी अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाले देविस्थानबासीहरुको आपतका...

  • गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठायो 

    पोखरा ।गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स...

  • म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु  

    बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्ट...

  • नेपाल दश वर्षपछि टि-२० विश्वकपमा

    काठमाडौं । नेपाल आइसिसी टि२० विश्वकपमा पुगेको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल दश वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट ग...

  • बेलढुङ्गाबाट सुर्योदय नियाल्दा (फोटोफिचर)

    म्याग्दी । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । म्याग्दीको बेनी नगरपालिका–३,र बागलुङको काठेखोला गाउँपालिका–३,को सिमानामा अवस्थित बेलढुङ्गा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । बेलढुङ्गा समुन्द्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा अवस्थित छ । मुसुङ गाउँ र ओखलेको धुरीमा रहेको बेलढुङ्गाबाट आँखै अगाडी सेता हिमाल र विहा...