कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने...
राष्ट्रिय
-
-
राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको छ । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको हो। आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै दे...
-
अदालत परिसरमा वकिल–प्रहरी झडप, बार महासचिव घाइते
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते हुनुभएको छ । उहाँको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताउनुभयो।अहिले सर्वोच्च परिसर...
-
प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान
काठमाडौँ । आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभएको छ । इरान कार्बन उत्सर्जन गर्ने विश्वकै आठौं ठूलो मुलुक हो ।...
-
प्रधानन्यायाधीश जबराले तोके आफूसहित ९ इजलास
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ९ वटा इजलास तोकेका छन् ।नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्यलाई पत्र लेख्दै प्रधानन्यायाधीश जबराले बोलाएको बैठकमा नजान आग्रह गरे पनि ९ वटा इजलास गठन गरेका हुन् । उनले १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका छन् । न्यायाधीश दीपककुमार कार्की र प्रकाश...
-
नेतृत्व चयन सहमतिमै हुन्छ : ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञवालीले भन्नुभयो, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू...
-
बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन
बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि निगमले गत कात्तिक १२ गते पन...
-
एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन...
-
गणकलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय जनगणनाका अवसरमा उहाँले देशवासीका नाममा सन्देश...
-
न्याय परिषद् सदस्यलाई बारको पत्र : प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुनु
काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ । बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र लेखेर जबराले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गर्नुभएको हो। प्रधानन्यायाधीश जबरा...