• बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

    काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्...

  • सभापतिमा उठ्ने सुजाता कोइरालाको घोषणा

    विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आसन्न नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको हो । कोइराला परिवारबाट एक जनामात्रै उमेद्वार उठाउन आफुले प्रयास गरे पनि त्यो...

  • प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ मुद्दाका पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी मात्रै तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित विभिन्न न्यायाधीशका १२ वटा पे...

  • मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी

    मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी हिमाली जिल्ला मनाङ जानुभएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले सञ्चालनमा ल्याएको स्याउ बगैंचा अवलोकन भ्रमणका लागि उनी सोमबार बिहान मनाङ जानुभएको हो । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित स्याउ बगैंचामा आएकी राष्ट्र...

  • सर्वोच्चका न्यायाधीशहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्दै

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि प्रश्न उठेपछि इजलासमा नबसेका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न लागेका हुन् । बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा मात्र उनीहरुले सुनुवाइ थाल्नेछन् । न्यायाधीशहरूको नि...

  • भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

    काठमाडौँ । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ। २०७८ सा...

  • १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पैदलमार्ग हुँदै ओली चितवन जाँदै

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने हुनुभएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्...

  • सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ

    काठमाडौँ । सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदय...

  • सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने

    काठमाडौँ । सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभ...

  • मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यम...