काठमाडौं । कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नहुनेमा सो क्रममा जोड दिएका थिए । सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय व...
राष्ट्रिय
-
-
एसिड पीडित मुस्कानलाई थप उपचारको लागी पाँच लाख
जनकपुरधाम । एसिड पीडित पर्साका मुस्कान खातुनलाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच ला...
-
शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अगाडि बढ्यो
काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । उनका अनुसार मन्त्रिपरिषद्को बैठकबा...
-
ओलीको प्रश्न : परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिए हुन्न र ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ...
-
संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी :ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताउनुभएको छ । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गर्नुभएको हो। 'राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भ...
-
म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिनुभएको छ । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गर्नुभएको थियो। सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो । आजको छलफलमा एक जना न्...
-
प्रधानन्यायाधीशले निकास नदिए सरकार र संसदले आवश्यक निर्णय गर्नुपर्छ:नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाटै निकास आउनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीशले सरकारमा भाग खोजेकोलगायत विषय उठेपछि राणाको राजीनामा माग भइरहेको छ। यसबारे दलहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्, मौन छन्। यसबारे सोधेको प्रश्नमा नेता श्रेष्ठले ...
-
प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो । प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवाद...
-
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ। खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु...
-
एमाले प्रवक्ताको टिप्पणी : ‘युज एण्ड थ्रो’ अभियानले अरूलाई शिकार बनाउँछ
काठमाडौँ । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गर्नुभएको छ । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा परेको दावी गर्नुभएको छ । ‘यो निश्चित राजनीतिक नेताहरूको ...