• कालिगण्डकीको शिला भारतको अयोध्या लाने अन्तिम तयारी (तस्बिरहरु)

    म्याग्दी ।कालिगण्डकी नदीकाे किनारमा अवस्थित दुई वटा शिला भारतको अयोध्यामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । रामको मुर्ती बनाउन पठाउन लागिएको उक्त शिलाको पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधि ,बेनी नगरपालिका नगर प्रमुख सुरत केसी ,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल सहितको टोलीले अवलोकन गरेको छ । ...

  • तस्बिरमा प्रकाश दुतराज र एलिना चौहान

    बेनी । बेनीमा जारी सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेलाको दोस्रो दिन शुक्रबार साँझ लोकप्रिय गायक प्रकाश दुतराज र गायीका एलिना चौहान लगायत कलाकारहरुले प्रस्तुती दिएका छन् । प्रकाश र एलिनाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । म्याग्दीमा जन्मनुभएका प्रकाशका बैनी झ्यालैमा, घर कता हो बैनीको, चोली ...

  • बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो ।  चिसो मौसममा प्रस्तुत उहाँको ...

  • हनुमान नाच (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य स.घको मुल आयोजनामा सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् । हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्...

  • बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भ...

  • सातौं म्याग्दी महोत्सवको तयारी पुरा,बेनी बजार बेहुलीझैँ सिङ्गारिए

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो । बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झ...

  • धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको ...

  • नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा आइतबारदेखि बेनी स्थित खुल्ला मञ्चमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनका अवसरमा आइतबार बेनीमा निकालिएको मह...

  • तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन

    बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...