बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो । बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झ...
तस्बिर
-
-
धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको ...
-
नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा आइतबारदेखि बेनी स्थित खुल्ला मञ्चमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनका अवसरमा आइतबार बेनीमा निकालिएको मह...
-
तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...
-
स्थापना दिवसमा बेनी बचतद्धारा सिंगाको सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ ,बेनी स्थित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ४ स्थित सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर ...
-
म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)
म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम...
-
लोकतान्त्रिक–बाम गठबन्धनको बृहत विजयी ¥याली (फोटो फिचर )
म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गरेपछि लोकतान्त्रिक–बाम गठबन्धनले म्याग्दी सदरमुकाम बेनीमा विजयी ¥याली निकालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार प्रतिनिधि स...
-
म्याग्दीमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार विजयी (फोटो फिचर)
म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...
-
‘म्याग्दीली जनताले परिवर्तन खोजेका छन् ,यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौं ’
बेनी। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ,...
-
घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)
सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 22
- Next Page »