• जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)

    बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...

  • मराङमा वडा कार्यालय भवन निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (फोटो फिचर)

    मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शुक्रबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाह...

  • अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...

  • राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा विश्वकर्मा(तस्बिरहरु)

    बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार...

  • आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’

    म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...

  • ‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । भिडिओ... कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्...

  • बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२,बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवा...

  • पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड (फोटोफिचर)

    मुस्ताङ । मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दशै अघिको सोमबार औसी तिथि पारेर दिवङ्गत पितृ रआफन्तहरुको नाममा पिण्डदान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीहरुको भीड लागेको हो । वर्षको अन्तिम महिना चैतेदसै र द...

  • गुराँसले ढकमक्क घोडेपानी क्षेत्र

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...

  • बेनीमा होलीको उमङ्ग (तस्बिरहरु)

    बेनी। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज म्याग्दीमा पनि मनाइएको छ । आइतबार हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने ...