• स्थगित भएको जुम्लाको गज्र्याङकोटमा आधा मतदाताले भोट गरे

    जुम्ला । वैशाख ३० गतेको निर्वाचनमा झडप भई स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आइबतार मतदान जारी छ । ३० गते स्थगित भएको मतदान आइतबारका लागि तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार आइतबार अपरान्ह १ बजेसम्म करिब ५ सय मतदाताले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्...

  • चाँगुनारायणमा कांग्रेसलाई अग्रता

    भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्र...

  • बाजुराको बुढीगंगास्थित थुमा मतदान स्थलमा ९९.९४ प्रतिशत मत खस्यो

    बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका-४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता संख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसाइएको छ । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहेका ...

  • भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी

    चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । ...

  • काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाउनुभएको छ । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उहाँले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाउनुभएको छ । स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाउनुभएको...

  • गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

    काठमाडौँ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ...

  • उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

    रोल्पा । रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ। परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भ...

  • माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी

    बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित हुननुभएको छ । ३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएके थियो । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपा...

  • ताराखोला गाउँपालिकामा माओवादी विजयी

    बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक (हिमाल) १ सय ९५ मतान्तरले विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । ५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी...

  • कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता

    धनगढी । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीक...